Qari
Murottal Audio
قُلْ اَعُوْذُ بِرَبِّ الْفَلَقِۙ
qul a‘ūżu birabbil-falaq(i).
भनिदेऊ, “म उषाकाललाई नियन्त्रण गर्ने अल्लाहको शरण चाहन्छु,
مِنْ شَرِّ مَا خَلَقَۙ
min syarri mā khalaq(a).
उहाँले सृष्टि गर्नुभएको दुष्ट (प्राणीहरू) बाट,
وَمِنْ شَرِّ غَاسِقٍ اِذَا وَقَبَۙ
wa min syarri gāsiqin iżā waqab(a).
र रातको नराम्रो अवस्थाबाट जब त्यो पूर्ण रूपमा अँध्यारो हुन्छ,
وَمِنْ شَرِّ النَّفّٰثٰتِ فِى الْعُقَدِۙ
wa min syarrin-naffāṡāti fil-‘uqad(i).
र दुष्ट (स्त्री) बोक्सीहरूबाट जसले गसेटहरू (तारहरू) मा फुंक्छन्,
وَمِنْ شَرِّ حَاسِدٍ اِذَا حَسَدَ ࣖ
wa min syarri ḥāsidin iżā ḥasad(a).
र ईर्ष्यालु व्यक्तिको दुष्टताबाट जब ऊ ईर्ष्यालु हुन्छ।"