Qari
Murottal Audio
قُلْ يٰٓاَيُّهَا الْكٰفِرُوْنَۙ
qul yā ayyuhal-kāfirūn(a).
(मुहम्मद) भन, “हे काफिरहरू हो!
لَآ اَعْبُدُ مَا تَعْبُدُوْنَۙ
lā a‘budu mā ta‘budūn(a).
तिमीले पूजा गर्ने कुराको म पूजा गर्दिन,
وَلَآ اَنْتُمْ عٰبِدُوْنَ مَآ اَعْبُدُۚ
wa lā antum ‘ābidūna mā a‘bud(u).
र तिमीहरू म जसको पूजा गर्छु त्यसको पूजा गर्नेवाला होइनौ,
وَلَآ اَنَا۠ عَابِدٌ مَّا عَبَدْتُّمْۙ
wa lā ana ‘ābidum mā ‘abattum.
र म कहिल्यै पनि तिमीले पूजा गर्नेहरूको पूजा गर्नेवाला थिइनँ,
وَلَآ اَنْتُمْ عٰبِدُوْنَ مَآ اَعْبُدُۗ
wa lā antum ‘ābidūna mā a‘bud(u).
र तिमीहरू कहिल्यै पनि म जसको पूजा गर्छु त्यसको पूजा गर्नेवाला बनेनौ।
لَكُمْ دِيْنُكُمْ وَلِيَ دِيْنِ ࣖ
lakum dīnukum wa liya dīn(i).
तिम्रो लागि तिम्रो धर्म, र मेरो लागि मेरो धर्म।"