قَالَ مَا مَنَعَكَ اَلَّا تَسْجُدَ اِذْ اَمَرْتُكَ ۗقَالَ اَنَا۠ خَيْرٌ مِّنْهُۚ خَلَقْتَنِيْ مِنْ نَّارٍ وَّخَلَقْتَهٗ مِنْ طِيْنٍ
qāla mā mana‘aka allā tasjuda iż amartuk(a), qāla ana khairum minh(u), khalaqtanī min nāriw wa khalaqtahū min ṭīn(in).
(अल्लाहले) सोधे, “मैले तिमीलाई भनेको बेला तिमीले (आदमलाई) सजदा नगर्न के ले रोक्यो?” (इब्लिस) ले जवाफ दियो, “म उभन्दा राम्रो छु। तिमीले मलाई आगोबाट सृष्टि गर्यौ, जबकि उसलाई माटोबाट सृष्टि गर्यौ।”
وَالْجَاۤنَّ خَلَقْنٰهُ مِنْ قَبْلُ مِنْ نَّارِ السَّمُوْمِ
wal-jānna khalaqnāhu min qablu min nāris-samūm(i).
अनि हामीले (आदम) भन्दा पहिले जिन्नहरूलाई एकदमै तातो आगोबाट सृष्टि गर्यौं।
قَالَ اَنَا۠ خَيْرٌ مِّنْهُ خَلَقْتَنِيْ مِنْ نَّارٍ وَّخَلَقْتَهٗ مِنْ طِيْنٍ
qāla ana khairum minhu khalaqtanī min nāriw wa khalaqtahū min ṭīn(in).
(इब्लिसले) भन्यो, "म उभन्दा राम्रो छु, किनकि तिमीले मलाई आगोबाट सृष्टि गर्यौ, जबकि तिमीले उसलाई माटोबाट सृष्टि गर्यौ।"
وَخَلَقَ الْجَاۤنَّ مِنْ مَّارِجٍ مِّنْ نَّارٍۚ
wa khalaqal-jānna mim mārijim min nār(in).
र उहाँले जिन्नहरूलाई धुवाँरहित आगोबाट सृष्टि गर्नुभयो।