۞ وَعِنْدَهٗ مَفَاتِحُ الْغَيْبِ لَا يَعْلَمُهَآ اِلَّا هُوَۗ وَيَعْلَمُ مَا فِى الْبَرِّ وَالْبَحْرِۗ وَمَا تَسْقُطُ مِنْ وَّرَقَةٍ اِلَّا يَعْلَمُهَا وَلَا حَبَّةٍ فِيْ ظُلُمٰتِ الْاَرْضِ وَلَا رَطْبٍ وَّلَا يَابِسٍ اِلَّا فِيْ كِتٰبٍ مُّبِيْنٍ
wa ‘indahū mafātiḥul-gaibi lā ya‘lamuhā illā huw(a), wa ya‘lamu mā fil-barri wal-baḥr(i), wa mā tasquṭu miw waraqatin illā ya‘lamuhā wa lā ḥabbatin fī ẓulumātil-arḍi wa lā raṭbiw wa lā yābisin illā fī kitābim mubīn(in).
अनि सबै अदृश्य कुराहरूको साँचो उहाँसँगै छ; उहाँ बाहेक अरू कसैलाई थाहा छैन। उहाँलाई जमिन र समुद्रमा के छ भनेर थाहा छ। एउटा पनि पात झर्दैन जसको बारेमा उहाँलाई थाहा छैन। पृथ्वीको अन्धकारमा एउटा पनि बीउ छैन, न त कुनै भिजेको वा सुकेको चीज छ, जुन वास्तविक पुस्तक (लौह महफुज) मा लेखिएको छैन।
مَآ اَصَابَ مِنْ مُّصِيْبَةٍ فِى الْاَرْضِ وَلَا فِيْٓ اَنْفُسِكُمْ اِلَّا فِيْ كِتٰبٍ مِّنْ قَبْلِ اَنْ نَّبْرَاَهَا ۗاِنَّ ذٰلِكَ عَلَى اللّٰهِ يَسِيْرٌۖ
mā aṣāba mim muṣībatin fil-arḍi wa lā fī anfusikum illā fī kitābim min qabli an nabra'ahā, inna żālika ‘alallāhi yasīr(un).
पृथ्वीमा आउने र तिमीहरूमाथि आउने हरेक विपत्ति हामीले त्यसलाई गराउनुभन्दा पहिले नै किताब (लौह महफुज) मा लेखिएको छ। वास्तवमा, यो अल्लाहको लागि सजिलो छ।
فِيْ لَوْحٍ مَّحْفُوْظٍ ࣖ
fī lauḥim maḥfūẓ(in).
जुन सुरक्षित (स्थान) (लौह महफुज) मा (भण्डार गरिएको) छ।