48

Q.S अर-रम (30:48)

اَللّٰهُ الَّذِيْ يُرْسِلُ الرِّيٰحَ فَتُثِيْرُ سَحَابًا فَيَبْسُطُهٗ فِى السَّمَاۤءِ كَيْفَ يَشَاۤءُ وَيَجْعَلُهٗ كِسَفًا فَتَرَى الْوَدْقَ يَخْرُجُ مِنْ خِلٰلِهٖۚ فَاِذَآ اَصَابَ بِهٖ مَنْ يَّشَاۤءُ مِنْ عِبَادِهٖٓ اِذَا هُمْ يَسْتَبْشِرُوْنَۚ

allāhul-lażī yursilur-riyāḥa fatuṡīru saḥāban fayabsuṭuhū fis-samā'i kaifa yasyā'u wa yaj‘aluhū kisafan fataral-wadqa yakhruju min khilālih(ī), fa'iżā aṣāba bihī may yasyā'u min ‘ibādihī iżā hum yastabsyirūn(a).

अल्लाह नै हावा पठाउँछन्, अनि हावाले बादलहरूलाई चलाउँछ र अल्लाहले आफूले चाहेअनुसार आकाशमा फैलाउँछन् र डल्ला-डुब्बा बनाउँछन्, अनि तिमीले खाली ठाउँहरूबाट पानी निस्किरहेको देख्छौ, अनि जब उहाँले आफ्ना सेवकहरूमाथि जसलाई चाहनुहुन्छ वर्षा गर्नुहुन्छ, अचानक तिनीहरू खुशी हुन्छन्।