49

Q.S अर-रम (30:49)

وَاِنْ كَانُوْا مِنْ قَبْلِ اَنْ يُّنَزَّلَ عَلَيْهِمْ مِّنْ قَبْلِهٖ لَمُبْلِسِيْنَۚ

wa in kānū min qabli ay yunazzala ‘alaihim min qablihī lamublisīn(a).

वास्तवमा, पानी पर्नु अघि नै उनीहरूले साँच्चै आशा त्यागेका थिए।