47

Q.S अर-रम (30:47)

وَلَقَدْ اَرْسَلْنَا مِنْ قَبْلِكَ رُسُلًا اِلٰى قَوْمِهِمْ فَجَاۤءُوْهُمْ بِالْبَيِّنٰتِ فَانْتَقَمْنَا مِنَ الَّذِيْنَ اَجْرَمُوْاۗ وَكَانَ حَقًّاۖ عَلَيْنَا نَصْرُ الْمُؤْمِنِيْنَ

wa laqad arsalnā min qablika rusulan ilā qaumihim fajā'ūhum bil-bayyināti fantaqamnā minal-lażīna ajramū, wa kāna ḥaqqan ‘alainā naṣrul-mu'minīn(a).

अनि हामीले तिमीभन्दा पहिले धेरै रसूलहरूलाई उनको समुदायतिर पठायौं, तिनीहरू उनीकहाँ (पर्याप्त) जानकारी लिएर आए, अनि हामीले अपराधीहरूबाट बदला लियौं। र विश्वास गर्नेहरूलाई मद्दत गर्नु हाम्रो अधिकार हो।