46

Q.S अर-रम (30:46)

وَمِنْ اٰيٰتِهٖٓ اَنْ يُّرْسِلَ الرِّيٰحَ مُبَشِّرٰتٍ وَّلِيُذِيْقَكُمْ مِّنْ رَّحْمَتِهٖ وَلِتَجْرِيَ الْفُلْكُ بِاَمْرِهٖ وَلِتَبْتَغُوْا مِنْ فَضْلِهٖ وَلَعَلَّكُمْ تَشْكُرُوْنَ

wa min āyātihī ay yursilar-riyāḥa mubasysyirātiw wa liyużīqakum mir raḥmatihī wa litajriyal-fulka bi'amrihī wa litabtagū min faḍlihī wa la‘allakum tasykurūn(a).

अनि उनका निशानीहरूमध्ये यो पनि छ कि उनले हावाहरूलाई शुभसूचना दिने गरी पठाउँछन् र ताकि तिमीहरूले उनको दयाको स्वाद पाओस् र जहाजहरू उनको आदेशमा चलून् र तिमीहरूले उनको अनुग्रह खोज र तिमीहरू कृतज्ञ होओ।