11
Q.S सज्दा (32:11)
۞ قُلْ يَتَوَفّٰىكُمْ مَّلَكُ الْمَوْتِ الَّذِيْ وُكِّلَ بِكُمْ ثُمَّ اِلٰى رَبِّكُمْ تُرْجَعُوْنَ ࣖ
qul yatawaffākum malakul-mautil-lażī wukkila bikum ṡumma ilā rabbikum turja‘ūn(a).
भनिदेऊ, “मृत्युको दूत जसलाई तिम्रो प्राण लिनको लागि नियुक्त गरिएको थियो, त्यसले नै तिमीलाई मृत्यु दिनेछ, अनि तिमी आफ्नो पालनकर्तातिर फर्काइनेछौ।”