71
Q.S मरियम (19:71)
وَاِنْ مِّنْكُمْ اِلَّا وَارِدُهَا ۚ كَانَ عَلٰى رَبِّكَ حَتْمًا مَّقْضِيًّا ۚ
wa im minkum illā wāriduhā, kāna ‘alā rabbika ḥatmam maqḍiyyā(n).
अनि तिमीहरूमध्ये कोही पनि त्यस्तो छैन जो त्यहाँ (नर्क) नआउनेछ। यो तिम्रो पालनकर्ताको फैसला हो।