61
Q.S अज-जुखरुफ (43:61)
وَاِنَّهٗ لَعِلْمٌ لِّلسَّاعَةِ فَلَا تَمْتَرُنَّ بِهَا وَاتَّبِعُوْنِۗ هٰذَا صِرَاطٌ مُّسْتَقِيْمٌ
wa innahū la‘ilmul lis-sā‘ati falā tamtarunna bihā wattabi‘ūn(i), hāżā ṣirāṭum mustaqīm(un).
अनि वास्तवमा, उहाँ (येशू) महाप्रलयको चिन्ह हुनुहुन्छ। त्यसैले यसमा कुनै शंका नगर र मेरो अनुसरण गर। यो सीधा मार्ग हो।