اَلَّذِيْنَ يَتَّبِعُوْنَ الرَّسُوْلَ النَّبِيَّ الْاُمِّيَّ الَّذِيْ يَجِدُوْنَهٗ مَكْتُوْبًا عِنْدَهُمْ فِى التَّوْرٰىةِ وَالْاِنْجِيْلِ يَأْمُرُهُمْ بِالْمَعْرُوْفِ وَيَنْهٰىهُمْ عَنِ الْمُنْكَرِ وَيُحِلُّ لَهُمُ الطَّيِّبٰتِ وَيُحَرِّمُ عَلَيْهِمُ الْخَبٰۤىِٕثَ وَيَضَعُ عَنْهُمْ اِصْرَهُمْ وَالْاَغْلٰلَ الَّتِيْ كَانَتْ عَلَيْهِمْۗ فَالَّذِيْنَ اٰمَنُوْا بِهٖ وَعَزَّرُوْهُ وَنَصَرُوْهُ وَاتَّبَعُوا النُّوْرَ الَّذِيْٓ اُنْزِلَ مَعَهٗٓ ۙاُولٰۤىِٕكَ هُمُ الْمُفْلِحُوْنَ ࣖ
al-lażīna yattabi‘ūnar-rasūlan nabiyyal-ummiyyal-lażī yajidūnahū maktūban ‘indahum fit-taurāti wal-injīli ya'muruhum bil-ma‘rūfi wa yanhāhum ‘anil-munkari wa yuḥillu lahumuṭ-ṭayyibāti wa yuḥarrimu ‘alaihimul-khabā'iṡa wa yaḍa‘u ‘anhum iṣrahum wal-aglālal-latī kānat ‘alaihim, fal-lażīna āmanū bihī wa ‘azzarūhu wa naṣarūhu wattaba‘un nūral-lażī unzila ma‘ah(ū), ulā'ika humul-mufliḥūn(a).
(अर्थात्) ती मानिसहरू जसले रसूलको अनुसरण गर्छन्, जो उम्मी (पढ्न र लेख्न सक्दैनन्) पैगम्बर हुन् जसको (नाम) तिनीहरूले तोरात र सुसमाचारमा लेखिएको पाउँछन्, जसले तिनीहरूलाई सही काम गर्न आदेश दिन्छन् र गलत कामबाट निषेध गर्छन्, र जसले तिनीहरूको लागि राम्रो कुरालाई अनुमति दिन्छन् र तिनीहरूको लागि नराम्रो कुरालाई निषेध गर्छन्, र तिनीहरूलाई तिनीहरूमाथि भएका बोझ र बन्धनहरूबाट मुक्त गर्छन्। जहाँसम्म उहाँमा विश्वास गर्ने, उहाँको महिमा गर्ने, उहाँलाई सहयोग गर्ने र उहाँमाथि अवतरित भएको उज्ज्वल प्रकाश (कुरान) को पालना गर्नेहरू भाग्यशाली मानिसहरू हुन्।
وَاِذْ قَالَ عِيْسَى ابْنُ مَرْيَمَ يٰبَنِيْٓ اِسْرَاۤءِيْلَ اِنِّيْ رَسُوْلُ اللّٰهِ اِلَيْكُمْ مُّصَدِّقًا لِّمَا بَيْنَ يَدَيَّ مِنَ التَّوْرٰىةِ وَمُبَشِّرًاۢ بِرَسُوْلٍ يَّأْتِيْ مِنْۢ بَعْدِى اسْمُهٗٓ اَحْمَدُۗ فَلَمَّا جَاۤءَهُمْ بِالْبَيِّنٰتِ قَالُوْا هٰذَا سِحْرٌ مُّبِيْنٌ
wa iż qāla ‘īsabnu maryama yā banī isrā'īla innī rasūlullāhi ilaikum muṣaddiqal limā baina yadayya minat-taurāti wa mubasysyiram birasūliy ya'tī mim ba‘dismuhū aḥmad(u), falammā jā'ahum bil-bayyināti qālū hāżā siḥrum mubīn(un).
र (याद गर) जब मरियमका छोरा ईसाले भने, “हे इस्रायलका सन्तानहरू! म तिमीहरूको लागि अल्लाहको रसूल हुँ, मभन्दा अगाडिको किताब, अर्थात् तौरातलाई पुष्टि गर्ने र एक रसूलको शुभसूचना दिनेवाला हुँ जो मपछि आउनेछन्, जसको नाम अहमद (मुहम्मद) हो।” तर जब रसूल तिनीहरूकहाँ स्पष्ट प्रमाणहरू लिएर आए, तिनीहरूले भने, “यो त साँच्चै जादू हो।”