इस्लाम स्वीकार करें, यहाँ क्लिक करें
इस्लाम अल-हक: कुरआन र हदीस
(साँचो इस्लाम)



विषय - Sejarah Hijrah Persiapan Untuk Hijrah Alasan tidak berhijrah

आयत खोज परिणाम :
कुल आयत : 2
98
Q.S अन-निसा (4:98)

اِلَّا الْمُسْتَضْعَفِيْنَ مِنَ الرِّجَالِ وَالنِّسَاۤءِ وَالْوِلْدَانِ لَا يَسْتَطِيْعُوْنَ حِيْلَةً وَّلَا يَهْتَدُوْنَ سَبِيْلًاۙ

illal-mustaḍ‘afīna minar-rijāli wan-nisā'i wal-wildāni lā yastaṭī‘ūna ḥīlataw wa lā yahtadūna sabīlā(n).

ती बाहेक जो उत्पीडित छन्, चाहे पुरुष होस् वा महिला र केटाकेटी जो असहाय छन् र (देशान्तरण गर्ने) बाटो जान्दैनन्,


99
Q.S अन-निसा (4:99)

فَاُولٰۤىِٕكَ عَسَى اللّٰهُ اَنْ يَّعْفُوَ عَنْهُمْ ۗ وَكَانَ اللّٰهُ عَفُوًّا غَفُوْرًا

fa ulā'ika ‘asallāhu ay ya‘fuwa ‘anhum, wa kānallāhu ‘afuwwan gafūrā(n).

अनि तिनीहरू, आशा छ अल्लाहले तिनीहरूलाई क्षमा गर्नेछन्। अल्लाह क्षमाशील, अत्यन्त क्षमाशील छ।