44
Q.S अर-रम (30:44)
مَنْ كَفَرَ فَعَلَيْهِ كُفْرُهٗۚ وَمَنْ عَمِلَ صَالِحًا فَلِاَنْفُسِهِمْ يَمْهَدُوْنَۙ
man kafara fa ‘alaihi kufruh(ū), wa man ‘amila ṣāliḥan fali'anfusihim yamhadūn(a).
जसले कुफ्र गर्छ, उसले आफ्नो कुफ्रको परिणाम आफैं भोग्नेछ; र जसले राम्रो काम गर्छ, उसले आफ्नो लागि (सुन्दर ठाउँ) तयार गर्छ,