43
Q.S अर-रम (30:43)
فَاَقِمْ وَجْهَكَ لِلدِّيْنِ الْقَيِّمِ مِنْ قَبْلِ اَنْ يَّأْتِيَ يَوْمٌ لَّا مَرَدَّ لَهٗ مِنَ اللّٰهِ يَوْمَىِٕذٍ يَّصَّدَّعُوْنَ
fa'aqim lid-dīnil-qayyimi min qabli ay ya'tiya yaumul lā maradda lahū minallāhi yauma'iżiy yaṣṣadda‘ūn(a).
त्यसकारण, अल्लाहको तर्फबाट अस्वीकार गर्न नसकिने दिन (कयामत) आउनुभन्दा पहिले आफ्नो अनुहार सोझो धर्म (इस्लाम) तिर फर्काउनुहोस्, त्यस दिन तिनीहरू अलग हुनेछन्।