26

Q.S अर-रम (30:26)

وَلَهٗ مَنْ فِى السَّمٰوٰتِ وَالْاَرْضِۗ كُلٌّ لَّهٗ قٰنِتُوْنَ

wa lahū man fis-samāwāti wal-arḍ(i), kullul lahū qānitūn(a).

अनि आकाशहरू र पृथ्वीमा भएका सबै थोक उहाँकै हुन्। सबै थोक उहाँकै अधीनमा छन्।