25

Q.S अर-रम (30:25)

وَمِنْ اٰيٰتِهٖٓ اَنْ تَقُوْمَ السَّمَاۤءُ وَالْاَرْضُ بِاَمْرِهٖۗ ثُمَّ اِذَا دَعَاكُمْ دَعْوَةًۖ مِّنَ الْاَرْضِ اِذَآ اَنْتُمْ تَخْرُجُوْنَ

wa min āyātihī an taqūmas-samā'u wal-arḍu bi'amrih(ī), ṡumma iżā da‘ākum da‘watam minal-arḍi iżā antum takhrujūn(a).

अनि उहाँका निशानीहरू (महानता) मध्ये उहाँको इच्छाले आकाश र पृथ्वीको स्थापना हो। अनि जब उहाँले तिमीहरूलाई एक पटक पृथ्वीबाट बोलाउनुहुन्छ, तिमीहरू तुरुन्तै (चिहानबाट) बाहिर निस्कन्छौ।