18
Q.S अल-जिन (72:18)
وَّاَنَّ الْمَسٰجِدَ لِلّٰهِ فَلَا تَدْعُوْا مَعَ اللّٰهِ اَحَدًاۖ
wa annal-masājida lillāhi falā tad‘ū ma‘allāhi aḥadā(n).
अनि वास्तवमा मस्जिदहरू अल्लाहका लागि हुन्। त्यसैले त्यहाँ अल्लाह बाहेक अरू कसैको पूजा नगर।