26
Q.S अन-नज्म (53:26)
۞ وَكَمْ مِّنْ مَّلَكٍ فِى السَّمٰوٰتِ لَا تُغْنِيْ شَفَاعَتُهُمْ شَيْـًٔا اِلَّا مِنْۢ بَعْدِ اَنْ يَّأْذَنَ اللّٰهُ لِمَنْ يَّشَاۤءُ وَيَرْضٰى
wa kam mim malakin fis-samāwāti lā tugnī syafā‘atuhum syai'an illā mim ba‘di ay ya'żanallāhu limay yasyā'u wa yarḍā.
अनि आकाशमा कति धेरै फरिश्ताहरू छन्, तिनीहरूको सिफारिश (मद्दत) कुनै कामको छैन जबसम्म अल्लाहले जसको लागि चाहन्छ र प्रसन्न हुन्छ, अनुमति दिएको हुँदैन।