يٰٓاَيُّهَا النَّبِيُّ قُلْ لِّاَزْوَاجِكَ اِنْ كُنْتُنَّ تُرِدْنَ الْحَيٰوةَ الدُّنْيَا وَزِيْنَتَهَا فَتَعَالَيْنَ اُمَتِّعْكُنَّ وَاُسَرِّحْكُنَّ سَرَاحًا جَمِيْلًا
yā ayyuhan-nabiyyu qul li'azwājika in kuntunna turidnal-ḥayātad-dun-yā wa zīnatahā fa ta‘ālaina umatti‘kunna wa usarriḥkunna sarāḥan jamīlā(n).
हे पैगम्बर! आफ्ना पत्नीहरूलाई भन, “यदि तिमीहरू संसारको जीवन र त्यसको शोभा चाहन्छौ भने यहाँ आऊ ताकि म तिमीहरूलाई मुत'अह प्रदान गरूँ र राम्रो तरिकाले तलाक देऊँ।”
وَاِنْ كُنْتُنَّ تُرِدْنَ اللّٰهَ وَرَسُوْلَهٗ وَالدَّارَ الْاٰخِرَةَ فَاِنَّ اللّٰهَ اَعَدَّ لِلْمُحْسِنٰتِ مِنْكُنَّ اَجْرًا عَظِيْمًا
wa in kuntunna turidnallāha wa rasūlahū wad-dāral-ākhirata fa innallāha a‘adda lil-muḥsināti minkunna ajran ‘aẓīmā(n).
अनि यदि तिमीहरू अल्लाह, उनका रसूल र परलोकको भूमि चाहन्छौ भने, तिमीहरूमध्ये असल काम गर्नेहरूका लागि अल्लाहले ठूलो प्रतिफल तयार पारेका छन्।