इस्लाम स्वीकार करें, यहाँ क्लिक करें
इस्लाम अल-हक: कुरआन र हदीस
(साँचो इस्लाम)



विषय - Sejarah Sifat-Sifat Nabi Muhammad Shalallahu alaihi wassalam Akhlak Nabi Shalallahu alaihi wassalam Ketaqwaan Nabi Shalallahu alaihi wassalam

आयत खोज परिणाम :
कुल आयत : 2
15
Q.S अल-अन'आम (6:15)

قُلْ اِنِّيْٓ اَخَافُ اِنْ عَصَيْتُ رَبِّيْ عَذَابَ يَوْمٍ عَظِيْمٍ

qul innī akhāfu in ‘aṣaitu rabbī ‘ażāba yaumin ‘aẓīm(in).

(मुहम्मद) भनिदेऊ, “यदि मैले आफ्नो पालनकर्ताको अवज्ञा गरें भने म महाप्रलयको सजायबाट साँच्चै डराउँछु।”


15
Q.S योना (10:15)

وَاِذَا تُتْلٰى عَلَيْهِمْ اٰيَاتُنَا بَيِّنٰتٍۙ قَالَ الَّذِيْنَ لَا يَرْجُوْنَ لِقَاۤءَنَا ائْتِ بِقُرْاٰنٍ غَيْرِ هٰذَآ اَوْ بَدِّلْهُ ۗ قُلْ مَا يَكُوْنُ لِيْٓ اَنْ اُبَدِّلَهٗ مِنْ تِلْقَاۤئِ نَفْسِيْ ۚاِنْ اَتَّبِعُ اِلَّا مَا يُوْحٰٓى اِلَيَّ ۚ اِنِّيْٓ اَخَافُ اِنْ عَصَيْتُ رَبِّيْ عَذَابَ يَوْمٍ عَظِيْمٍ

wa iżā tutlā ‘alaihim āyātunā bayyināt(in), qālal-lażīna lā yarjūna liqā'ana'ti biqur'ānin gairi hāżā au baddilh(u), qul mā yakūnu lī an ubaddilahū min tilqā'i nafsī, in attabi‘u illā mā yūḥā ilayy(a), innī akhāfu in ‘aṣaitu rabbī ‘ażāba yaumin ‘aẓīm(in).

अनि जब उनीहरूलाई हाम्रा आयतहरू स्पष्ट रूपमा पढेर सुनाइन्थ्यो, तब हामीसँग भेट हुने आशा नगर्नेहरूले भने, “यो कुरान बाहेक अरू कुनै किताब ल्याऊ वा यसलाई बदल।” (मुहम्मद) भनिदेऊ, “मलाई यो उचित छैन कि म यसलाई आफ्नै इच्छाले परिवर्तन गरूँ। म त केवल त्यसैको पालना गर्छु जुन ममाथि प्रकाशन गरिन्छ। यदि मैले आफ्नो पालनकर्ताको अवज्ञा गरें भने म महाप्रलयको सजायबाट साँच्चै डराउँछु।”