96
Q.S अत-तव्वा (9:96)
يَحْلِفُوْنَ لَكُمْ لِتَرْضَوْا عَنْهُمْ ۚفَاِنْ تَرْضَوْا عَنْهُمْ فَاِنَّ اللّٰهَ لَا يَرْضٰى عَنِ الْقَوْمِ الْفٰسِقِيْنَ
yaḥlifūna lakum litarḍau ‘anhum, fa in tarḍau ‘anhum fa innallāha lā yarḍā ‘anil-qaumil-fāsiqīn(a).
तिनीहरूले तिमीलाई स्वीकार गर्न कसम खानेछन्। तर तिमीले स्वीकार गरे पनि अल्लाह दुष्टहरूसित खुसी हुनेछैनन्।