95
Q.S अत-तव्वा (9:95)
سَيَحْلِفُوْنَ بِاللّٰهِ لَكُمْ اِذَا انْقَلَبْتُمْ اِلَيْهِمْ لِتُعْرِضُوْا عَنْهُمْ ۗ فَاَعْرِضُوْا عَنْهُمْ ۗ اِنَّهُمْ رِجْسٌۙ وَّمَأْوٰىهُمْ جَهَنَّمُ جَزَاۤءً ۢبِمَا كَانُوْا يَكْسِبُوْنَ
sayaḥlifūna billāhi lakum iżanqalabtum ilaihim litu‘riḍū ‘anhum, fa a‘riḍū ‘anhum, innahum rijs(un), wa ma'wāhum jahannamu jazā'am bimā kānū yaksibūn(a).
जब तिमी तिनीहरूकहाँ फर्कन्छौ, तिनीहरूले अल्लाहको नाममा कसम खानेछन् कि तिमी तिनीहरूबाट अलग रहौ। त्यसैले तिनीहरूबाट अलग रह; किनकि तिनीहरूको आत्मा फोहोरी छ र तिनीहरूको ठाउँ नर्क हो, तिनीहरूले गरेको कर्मको प्रतिफलको रूपमा।