76
Q.S अत-तव्वा (9:76)
فَلَمَّآ اٰتٰىهُمْ مِّنْ فَضْلِهٖ بَخِلُوْا بِهٖ وَتَوَلَّوْا وَّهُمْ مُّعْرِضُوْنَ
falammā ātāhum min faḍlihī bakhilū bihī wa tawallau wa hum mu‘riḍūn(a).
जब अल्लाहले तिनीहरूलाई आफ्नो अनुग्रहबाट प्रदान गर्नुभयो, तिनीहरू कन्जुस्याइँ गरे र विमुख भए, र सधैं (सत्यको) विरोधमा रहे।