75
Q.S अत-तव्वा (9:75)
۞ وَمِنْهُمْ مَّنْ عٰهَدَ اللّٰهَ لَىِٕنْ اٰتٰىنَا مِنْ فَضْلِهٖ لَنَصَّدَّقَنَّ وَلَنَكُوْنَنَّ مِنَ الصّٰلِحِيْنَ
wa minhum man ‘āhadallāha la'in ātānā min faḍlihī lanaṣṣaddaqanna wa lanakūnanna minaṣ-ṣāliḥīn(a).
अनि तिनीहरूमध्ये केही यस्ता पनि छन् जसले अल्लाहसँग वाचा गरेका छन् कि “यदि अल्लाहले हामीलाई आफ्नो अनुग्रहबाट प्रदान गरे भने हामी अवश्य दान गर्नेछौं र सत्कर्मीहरूमध्ये हुनेछौं।”