6

Q.S अत-तव्वा (9:6)

وَاِنْ اَحَدٌ مِّنَ الْمُشْرِكِيْنَ اسْتَجَارَكَ فَاَجِرْهُ حَتّٰى يَسْمَعَ كَلٰمَ اللّٰهِ ثُمَّ اَبْلِغْهُ مَأْمَنَهٗ ۗذٰلِكَ بِاَنَّهُمْ قَوْمٌ لَّا يَعْلَمُوْنَ ࣖ

wa in aḥadum minal-musyrikīnastajāraka fa ajirhu ḥattā yasma‘a kalāmallāhi ṡumma ablighu ma'manah(ū), żālika bi'annahum qaumul lā ya‘lamūn(a).

र यदि कुनै मुश्रिकहरूले तिमीसँग सुरक्षा चाहन्छन् भने उसलाई सुरक्षा देऊ ताकि उसले अल्लाहको वचन सुन्न सकोस्, अनि उसलाई उसको लागि सुरक्षित स्थानमा पुर्याइदेऊ, यो यसकारण हो कि तिनीहरू जान्दैनन् ।