5
Q.S अत-तव्वा (9:5)
فَاِذَا انْسَلَخَ الْاَشْهُرُ الْحُرُمُ فَاقْتُلُوا الْمُشْرِكِيْنَ حَيْثُ وَجَدْتُّمُوْهُمْ وَخُذُوْهُمْ وَاحْصُرُوْهُمْ وَاقْعُدُوْا لَهُمْ كُلَّ مَرْصَدٍۚ فَاِنْ تَابُوْا وَاَقَامُوا الصَّلٰوةَ وَاٰتَوُا الزَّكٰوةَ فَخَلُّوْا سَبِيْلَهُمْۗ اِنَّ اللّٰهَ غَفُوْرٌ رَّحِيْمٌ
fa iżansalakhal-asyhurul-ḥurumu faqtulul-musyrikīna ḥaiṡu wajattumūhum wa khużūhum waḥṣurūhum waq‘udū lahum kulla marṣad(in), fa in tābū wa aqāmuṣ-ṣalāta wa ātawuz-zakāta fa khallū sabīlahum, innallāha gafūrur raḥīm(un).
जब हराम महिनाहरू समाप्त हुन्छन्, तब मुश्रिकहरूसँग जहाँ भेटिन्छौ युद्ध गर, तिनीहरूलाई समात र घेरा हाल र तिनीहरूमाथि नजर राख। यदि तिनीहरूले पश्चात्ताप गर्छन् र नमाज पढ्छन् र जकात दिन्छन् भने, तिनीहरूलाई मुक्त गर। निस्सन्देह, अल्लाह क्षमाशील र दयालु छन्।