87

Q.S अल-मैदाह (5:87)

يٰٓاَيُّهَا الَّذِيْنَ اٰمَنُوْا لَا تُحَرِّمُوْا طَيِّبٰتِ مَآ اَحَلَّ اللّٰهُ لَكُمْ وَلَا تَعْتَدُوْا ۗاِنَّ اللّٰهَ لَا يُحِبُّ الْمُعْتَدِيْنَ

yā ayyuhal-lażīna āmanū lā tuḥarrimū ṭayyibāti mā aḥallallāhu lakum wa lā ta‘tadū, innallāha lā yuḥibbul-mu‘tadīn(a).

हे आस्थावानहरू! अल्लाहले तिमीहरूका लागि वैध बनाएका राम्रा कुराहरूलाई निषेध नगर र सीमा नाघ्न नखोज। वास्तवमा अल्लाह सीमा नाघ्ने मानिसहरूलाई मन पराउँदैनन्।