86
Q.S अल-मैदाह (5:86)
وَالَّذِيْنَ كَفَرُوْا وَكَذَّبُوْا بِاٰيٰتِنَآ اُولٰۤىِٕكَ اَصْحٰبُ الْجَحِيْمِ ࣖ
wal-lażīna kafarū wa każżabū bi'āyātinā ulā'ika aṣḥābul-jaḥīm(i).
र जसले कुफ्र गरे र हाम्रा आयतहरूलाई असत्य ठहर गरे, तिनीहरू नरकका बासिन्दा हुन् ।