21

Q.S अल-मैदाह (5:21)

يٰقَوْمِ ادْخُلُوا الْاَرْضَ الْمُقَدَّسَةَ الَّتِيْ كَتَبَ اللّٰهُ لَكُمْ وَلَا تَرْتَدُّوْا عَلٰٓى اَدْبَارِكُمْ فَتَنْقَلِبُوْا خٰسِرِيْنَ

yā qaumidkhulul-arḍal-muqaddasatal-latī kataballāhu lakum wa lā tartaddū ‘alā adbārikum fa tanqalibū khāsirīn(a).

हे मेरा समुदायका मानिसहरू! अल्लाहले तिमीहरूको लागि तोकेको पवित्र भूमि (प्यालेस्टाइन) मा प्रवेश गर र (शत्रुको डरले) पछाडि नफर्क, अन्यथा तिमीहरू हार खानेछौ।