20
Q.S अल-मैदाह (5:20)
وَاِذْ قَالَ مُوْسٰى لِقَوْمِهٖ يٰقَوْمِ اذْكُرُوْا نِعْمَةَ اللّٰهِ عَلَيْكُمْ اِذْ جَعَلَ فِيْكُمْ اَنْۢبِيَاۤءَ وَجَعَلَكُمْ مُّلُوْكًاۙ وَّاٰتٰىكُمْ مَّا لَمْ يُؤْتِ اَحَدًا مِّنَ الْعٰلَمِيْنَ
wa iż qāla mūsā liqaumihī yā qaumiżkurū ni‘matallāhi ‘alaikum iż ja‘ala fīkum ambiyā'a wa ja‘alakum mulūkā(n), wa ātākum mā lam yu'ti aḥadam minal-‘ālamīn(a).
र (स्मरण गर) जब मूसाले आफ्नो समुदायलाई भने, "हे मेरा समुदायका मानिसहरू! अल्लाहले तिमीहरूमाथि गरेको अनुग्रहलाई सम्झ जब उनले तिमीहरूमाझ पैगम्बरहरू नियुक्त गरे, तिमीहरूलाई स्वतन्त्र बनाए र तिमीहरूलाई त्यो दिए जुन अरू मानिसहरूमध्ये कसैलाई दिइएको थिएन।"