3
Q.S मुहम्मद (47:3)
ذٰلِكَ بِاَنَّ الَّذِيْنَ كَفَرُوا اتَّبَعُوا الْبَاطِلَ وَاَنَّ الَّذِيْنَ اٰمَنُوا اتَّبَعُوا الْحَقَّ مِنْ رَّبِّهِمْ ۗ كَذٰلِكَ يَضْرِبُ اللّٰهُ لِلنَّاسِ اَمْثَالَهُمْ
Żālika bi'annal-lażīna kafaruttaba‘ul-bāṭila wa annal-lażīna āmanuttaba‘ul-ḥaqqa mir rabbihim, każālika yaḍribullāhu lin-nāsi amṡālahum.
यो यसकारण हो कि काफिरहरूले झूटको अनुसरण गर्छन् र विश्वास गर्नेहरूले आफ्ना पालनकर्ताबाट आएको सत्यको अनुसरण गर्छन्। यसरी अल्लाहले मानिसहरूको लागि उदाहरणहरू बताउँछन्।