2

Q.S मुहम्मद (47:2)

وَالَّذِيْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ وَاٰمَنُوْا بِمَا نُزِّلَ عَلٰى مُحَمَّدٍ وَّهُوَ الْحَقُّ مِنْ رَّبِّهِمْ ۚ كَفَّرَ عَنْهُمْ سَيِّاٰتِهِمْ وَاَصْلَحَ بَالَهُمْ

wal-lażīna āmanū wa ‘amiluṣ-ṣāliḥāti wa āmanū bimā nuzzila ‘alā muḥammadiw wa huwal-ḥaqqu mir rabbihim, kaffara ‘anhum sayyi'ātihim wa aṣlaḥa bālahum.

र जसले (अल्लाहमा) आस्था राख्छन् र असल कर्म गर्छन् र मुहम्मदमाथि अवतरित कुराहरूमा विश्वास गर्छन्; र त्यो तिनीहरूको प्रभुबाट सत्य हो; अल्लाहले तिनीहरूका गल्तीहरू मेटाउँछन्, र तिनीहरूको अवस्था सुधार गर्छन्।