113

Q.S अस-सफत (37:113)

وَبٰرَكْنَا عَلَيْهِ وَعَلٰٓى اِسْحٰقَۗ وَمِنْ ذُرِّيَّتِهِمَا مُحْسِنٌ وَّظَالِمٌ لِّنَفْسِهٖ مُبِيْنٌ ࣖ

wa bāraknā ‘alaihi wa ‘alā isḥāq(a), wa min żurriyyatihimā muḥsinuw wa ẓālimul linafsihī mubīn(un).

अनि हामीले उनीमाथि र इसहाकमाथि आशिर्वाद प्रदान गर्यौं। र दुवैका सन्तानमध्ये कोही असल काम गर्नेहरू छन् र कोही आफैंमाथि खुलेआम अन्याय गर्नेहरू पनि छन्।