112

Q.S अस-सफत (37:112)

وَبَشَّرْنٰهُ بِاِسْحٰقَ نَبِيًّا مِّنَ الصّٰلِحِيْنَ

wa basysyarnāhu bi'isḥāqa nabiyyam minaṣ-ṣāliḥīn(a).

अनि हामीले उनलाई इसहाकको (जन्म) शुभसूचना दियौं, जो एक अगमवक्ता थिए र सत्कर्मीहरू मध्येका थिए।