60
Q.S अर-रम (30:60)
فَاصْبِرْ اِنَّ وَعْدَ اللّٰهِ حَقٌّ وَّلَا يَسْتَخِفَّنَّكَ الَّذِيْنَ لَا يُوْقِنُوْنَ ࣖ
faṣbir inna wa‘dallāhi ḥaqquw wa lā yastakhiffannakal-lażīna lā yūqinūn(a).
तसर्थ (हे मुहम्मद) धैर्य गर; निस्सन्देह, अल्लाहको वाचा सत्य छ, र (अल्लाहका आयतहरूको सत्यतामा) काफिरहरूले तिमीलाई चिन्तामा नपारोस्।