58

Q.S अर-रम (30:58)

وَلَقَدْ ضَرَبْنَا لِلنَّاسِ فِيْ هٰذَا الْقُرْاٰنِ مِنْ كُلِّ مَثَلٍۗ وَلَىِٕنْ جِئْتَهُمْ بِاٰيَةٍ لَّيَقُوْلَنَّ الَّذِيْنَ كَفَرُوْٓا اِنْ اَنْتُمْ اِلَّا مُبْطِلُوْنَ

wa laqad ḍarabnā lin-nāsi fī hāżal-qur'āni min kulli maṡal(in), wa la'in ji'tahum bi'āyatil layaqūlannal-lażīna kafarū in antum illā mubṭilūn(a).

अनि हामीले यस कुरआनमा मानिसहरूका लागि सबै प्रकारका दृष्टान्तहरू व्याख्या गरेका छौं। र यदि तपाईंले तिनीहरूसमक्ष कुनै आयत ल्याउनुभयो भने, काफिरहरूले अवश्य भन्नेछन्, "तिमीहरू झूटा कुराहरू रच्ने मानिसहरू हौ।"