56

Q.S अर-रम (30:56)

وَقَالَ الَّذِيْنَ اُوْتُوا الْعِلْمَ وَالْاِيْمَانَ لَقَدْ لَبِثْتُمْ فِيْ كِتٰبِ اللّٰهِ اِلٰى يَوْمِ الْبَعْثِۖ فَهٰذَا يَوْمُ الْبَعْثِ وَلٰكِنَّكُمْ كُنْتُمْ لَا تَعْلَمُوْنَ

wa qālal-lażīna ūtul-‘ilma wal-īmāna laqad labiṡtum fī kitābillāhi ilā yaumil-ba‘ṡ(i), fa hāżā yaumul-ba‘ṡi wa lākinnakum kuntum lā ta‘lamūn(a).

अनि जसलाई ज्ञान र ईमान दिइएको थियो, तिनीहरूले (काफिरहरूलाई) भने, "निश्चय नै, तिमीहरू अल्लाहको आदेश अनुसार पुनरुत्थानको दिनसम्म (चिहानमा) रह्यौ। त्यसैले यो पुनरुत्थानको दिन हो, तर (पहिले) तिमीहरूले (यसमा) विश्वास गरेनौ।"