51

Q.S अर-रम (30:51)

وَلَىِٕنْ اَرْسَلْنَا رِيْحًا فَرَاَوْهُ مُصْفَرًّا لَّظَلُّوْا مِنْۢ بَعْدِهٖ يَكْفُرُوْنَ

wa la'in arsalnā rīḥan fara'auhu muṣfarral laẓallū mim ba‘dihī yakfurūn(a).

अनि यदि हामीले हावा पठायौं र तिनीहरूले (बिरुवाहरू) पहेंलो (सुकेको) देखे भने पनि, त्यस पछि पनि तिनीहरू कृतघ्न हुनेछन्।