4

Q.S अर-रम (30:4)

فِيْ بِضْعِ سِنِيْنَ ەۗ لِلّٰهِ الْاَمْرُ مِنْ قَبْلُ وَمِنْۢ بَعْدُ ۗوَيَوْمَىِٕذٍ يَّفْرَحُ الْمُؤْمِنُوْنَۙ

fī biḍ‘i sinīn(a), lillāhil-amru min qablu wa mim ba‘d(u), wa yauma'iżiy yafraḥul-mu'minūn(a).

केही वर्षमा (फेरि)। पहिले र पछिको मामिला अल्लाहको हो (तिनीहरू जित्छन्)। र त्यस दिन (रोमीहरूको विजयको) विश्वासीहरूले खुशी मनाए,