37
Q.S अर-रम (30:37)
اَوَلَمْ يَرَوْا اَنَّ اللّٰهَ يَبْسُطُ الرِّزْقَ لِمَنْ يَّشَاۤءُ وَيَقْدِرُۗ اِنَّ فِيْ ذٰلِكَ لَاٰيٰتٍ لِّقَوْمٍ يُّؤْمِنُوْنَ
awalam yarau annallāha yabsuṭur-rizqa limay yasyā'u wa yaqdir(u), inna fī żālika la'āyātil liqaumiy yu'minūn(a).
अनि के तिनीहरूले देखेनन् कि अल्लाह नै हुन् जसले जसलाई चाहन्छन् जीविका प्रशस्त पार्छन् र (जसलाई चाहन्छन्) सीमित पनि गर्छन्। निस्सन्देह, यसमा विश्वास गर्नेहरूका लागि निशानीहरू छन्।