35
Q.S अर-रम (30:35)
اَمْ اَنْزَلْنَا عَلَيْهِمْ سُلْطٰنًا فَهُوَ يَتَكَلَّمُ بِمَا كَانُوْا بِهٖ يُشْرِكُوْنَ
am anzalnā ‘alaihim sulṭānan fahuwa yatakallamu bimā kānū bihī yusyrikūn(a).
अथवा के हामीले उनीहरूलाई यस्तो सूचना पठाएका छौं जसले उनीहरूले अल्लाहसँग साझेदार ठहराएका कुराहरूको स्पष्टीकरण दिन्छ ?