31

Q.S अर-रम (30:31)

۞ مُنِيْبِيْنَ اِلَيْهِ وَاتَّقُوْهُ وَاَقِيْمُوا الصَّلٰوةَ وَلَا تَكُوْنُوْا مِنَ الْمُشْرِكِيْنَۙ

munībīna ilaihi wattaqūhu wa aqīmuṣ-ṣalāta wa lā takūnū minal-musyrikīn(a).

उहाँतिर फर्केर उहाँको डर मान्ने र नमाज पढ्ने र अल्लाहसँग साझेदार ठहराउनेहरूमध्ये नबन्ने,