16
Q.S अर-रम (30:16)
وَاَمَّا الَّذِيْنَ كَفَرُوْا وَكَذَّبُوْا بِاٰيٰتِنَا وَلِقَاۤئِ الْاٰخِرَةِ فَاُولٰۤىِٕكَ فِى الْعَذَابِ مُحْضَرُوْنَ
wa ammal-lażīna kafarū wa każżabū bi'āyātinā wa liqā'il-ākhirati fa'ulā'ika fil-‘ażābi muḥḍarūn(a).
र, जसले कुफ्र गरे र हाम्रा आयतहरू र परलोकको भेटलाई (अस्वीकार) गरे, तिनीहरू यातना (नर्क) मा रहनेछन्।