82
Q.S अल-हिजर (15:82)

وَكَانُوْا يَنْحِتُوْنَ مِنَ الْجِبَالِ بُيُوْتًا اٰمِنِيْنَ

wa kānū yanḥitūna minal-jibāli buyūtan āminīn(a).

अनि तिनीहरूले ढुङ्गाबाट घरहरू खोपे, (जसमा तिनीहरू बस्थे) सुरक्षाको भावनाले।