78
Q.S अल-हिजर (15:78)

وَاِنْ كَانَ اَصْحٰبُ الْاَيْكَةِ لَظٰلِمِيْنَۙ

wa in kāna aṣḥābul-aikati laẓālimīn(a).

र, ऐकाका मानिसहरू साँच्चै नै अन्यायी मानिसहरू हुन् ।