75
Q.S अल-हिजर (15:75)
اِنَّ فِيْ ذٰلِكَ لَاٰيٰتٍ لِّلْمُتَوَسِّمِيْنَۙ
inna fī żālika la'āyātil lil-mutawassimīn(a).
निस्सन्देह, यसमा निशानीहरू (अल्लाहको शक्तिका) ती व्यक्तिहरूको लागि छन् जसले निशानीहरूमा ध्यान दिन्छन्,