73
Q.S अल-हिजर (15:73)

فَاَخَذَتْهُمُ الصَّيْحَةُ مُشْرِقِيْنَۙ

fa akhażathumuṣ-ṣaiḥatu musyriqīn(a).

अनि सूर्य उदाउन लाग्दा ठूलो गर्जनको आवाजले तिनीहरू नष्ट भए।