63
Q.S अल-हिजर (15:63)

قَالُوْا بَلْ جِئْنٰكَ بِمَا كَانُوْا فِيْهِ يَمْتَرُوْنَ

qālū bal ji'nāka bimā kānū fīhi yamtarūn(a).

(दूतहरूले) जवाफ दिए, “वास्तवमा, हामी तपाईंकहाँ त्यही सजाय लिएर आएका छौं जसलाई तिनीहरूले सधैं अस्वीकार गर्थे।”