58
Q.S अल-हिजर (15:58)

قَالُوْٓا اِنَّآ اُرْسِلْنَآ اِلٰى قَوْمٍ مُّجْرِمِيْنَۙ

qālū innā ursilnā ilā qaumim mujrimīn(a).

(तिनीहरूले) जवाफ दिए, “निश्चय नै हामीलाई एउटा पापी समुदायतिर पठाइएको छ,